Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार


GDP नेपाल
   ६ माघ २०७८, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ३३.०३ अंकले बढेर २ हजार ९३१.३४ विन्दूमा पुगेको छ ।

आज होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत ७६.४२, निर्जीवन बीमा २७०.१, माइक्रोफाइनान्स ६०.१८, जीवन बीमा ४६२.४, फाइनान्स ७७.४७, लगानी १.९६, उत्पादन ३१.४८, ब्यापार ४४.७९ र अन्य समूह ११.३९ अंकले बढेको छ । यस्तै, बैंकिङ १.०२ र म्यूचअल फन्ड ०.०२ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै मैलुङखोला जलविद्युत कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर १० अंकले बढेका छन् । यस्तै,

आज २२९ कम्पनीका एक करोड ५९ लाख कित्ता सेयर ५ अर्ब ७७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह