सोमबर सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ०.८ अंकले बढेर २ हजार ७००.९८ विन्दूमा पुगेको छ ।
आज होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जलविद्युत ५.३७, अन्य ०.३३, माइक्रोफाइनान्स १३.४, जीवन बीमा उपसमूह ५२.४९, फाइनान्स ४.८८ र लगानी ० अंकल बढेका छन् । त्यस्तै, बैंकिङ ३.२२, ब्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र म्यूचअल फन्ड ०.०४ अंकले घटेका छन् ।
आज आज २२७ कम्पनीका ७५ लाख कित्ता शेयर ३ अर्ब ६८ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया