Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ३ अर्बको कारोबार


GDP नेपाल
   ३ फाल्गुन २०७८, मंगलबार


साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५३.३ अंकले घटेर २ हजार ७५४.२८ विन्दूमा पुगेको छ ।

आज बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, माइक्रोफाइनान्स १४५.७६, विकास बैंक १२७.३५, जलविद्युत १३८.१२, फाइनान्स ६५.६८, निर्जिवन बिमा १८५, उत्पादन ३७.०८, अन्य ७५.६३, जीवन बिमा १८७.०३, म्यूचुअफ फन्ड ०.०३ र लगानी २.२६ अंकले बढेका छन् ।

मंगलबार सबै भन्दा धेरै न्यादी हाइड्रोपावरको सेयर मूल्य १० अंकले बढेको छ भने एनआईसी एसीया ब्यालेन्स्ड फन्ड ३ अंकले घटेको छ ।

आज २२४ कम्पनीका ६३ लाख कित्ता सेयर ३ अर्ब २३ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह