Logo

मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको गिरावट, २ अर्बको कारोबार


GDP नेपाल
   ५ फाल्गुन २०७८, बिहिबार


बिहिबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.९४ अंकले घटेर २ हजार ७३२.५१ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, निर्जीवन बीमा ६.२, , माइक्रोफाइनान्स ४.४७, जीवन बीमा ५४.६१, फाइनान्स १०.६३ र लगानी ०.३४ अंकले घटेका छन् । यस्तै, आज ब्यापार १२.३३, जलविद्युत २.५९, उत्पादन ०.११, अन्य ५.१२ र म्यूचअल फन्ड ०.०२ अंकले बढेको छ ।

आज २२७ कम्पनीका ४ लाख कित्ता शेयर २ अर्ब २७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह