Logo

मुख्य समाचार

सेयर बजारमा दाहोरो अंकको गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


सोमबार सेयर बजारमा दाहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक (नेप्से) १५.९४ अंकले घटेर २ हजार ४९७.४७ विन्दुमा पुगेको छ। आज सबै समूह राताम्मे भएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह १९९.४६ अंकले घटेको छ । बैंकिङ ४.८, विकास बैंक २६.०२, जीवन बीमा १२८.५३, माइक्रोफाइनान्स २१.२४, फाइनान्स १४.२१, उत्पादन १५.२८, लगानी ०.५८, जलविद्युत २४.८, अन्य २०.६, ब्यापार ३२.१९ र होटल तथा पर्यटन १८.८१ अंकले घटेको छ ।

आज दुई सय २६ कम्पनीका ३४ लाख कित्ता सेयर एक अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह