Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से



बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से ३०.२४ अंकले बढेर २ हजार ४१५.२४ विन्दूमा पुगेको छ ।

आज बैंकिङ १७.५५, व्यापार १०.८४, होटल तथा पर्यटन ४८.६९, माइक्रोफाइनान्स १०१.५१, विकास बैंक ६२.६५, जलविद्युत २५.७१, फाइनान्स १५.९, निर्जिवन बिमा १२९.४५, उत्पादन ६२.९८, अन्य ४१.८३, जीवन बिमा ९५.२४, म्यूचुअफ फन्ड ०.०७ र लगानी ०.५७ अंकले बढेका छन् ।

आज २२९ कम्पनीका ३३ लाख कित्ता सेयर एक अर्ब ४७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह