Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से


GDP नेपाल
   ३० चैत्र २०७८, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से ३०.२४ अंकले बढेर २ हजार ४१५.२४ विन्दूमा पुगेको छ ।

आज बैंकिङ १७.५५, व्यापार १०.८४, होटल तथा पर्यटन ४८.६९, माइक्रोफाइनान्स १०१.५१, विकास बैंक ६२.६५, जलविद्युत २५.७१, फाइनान्स १५.९, निर्जिवन बिमा १२९.४५, उत्पादन ६२.९८, अन्य ४१.८३, जीवन बिमा ९५.२४, म्यूचुअफ फन्ड ०.०७ र लगानी ०.५७ अंकले बढेका छन् ।

आज २२९ कम्पनीका ३३ लाख कित्ता सेयर एक अर्ब ४७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह