Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३६ अंकले घट्यो नेप्से


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । नेप्से ३६.७३ अंकले घटेर २ हजार ३२०.५१ विन्दुमा पुगेको छ।

आज बैंकिङ ११.४२, होटल तथा पर्यटन ६८.४४, विकास बैंक १०६.०९ निर्जीवन बीमा १६९.८३, माइक्रोफाइनान्स ७३.५१, फाइनान्स ६६.९१, जीवन बीमा समूह २४६.४७, उत्पादन ८२.२४, लगानी १.१६, जलविद्युत ५५.७१, अन्य ५५.०६, ब्यापार १५.५६ र म्यूचुअल फन्ड ०.०८अंकले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ३५ लाख कित्ता सेयर १ अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह