Logo

बैंक / बिमा /शेयर

सनराइज बैंककाे एक लाख १० हजार कित्ता बढी संस्थापक सेयर बिक्रिमा



सनराइज बैंकले एक लाख १० हजार २५७ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको उक्त सेयर बिक्रिमा ल्याउन लागेको हो । ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् ।

सेयर खरिद गर्न इच्छुन संस्थापक सेयरधनीले न्यूतम १६० रुपैयाँलाई आधार मानेर ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह