Logo

बैंक / बिमा /शेयर

सनराइज बैंककाे एक लाख १० हजार कित्ता बढी संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १८ बैशाख २०७९, आइतबार


सनराइज बैंकले एक लाख १० हजार २५७ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको उक्त सेयर बिक्रिमा ल्याउन लागेको हो । ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् ।

सेयर खरिद गर्न इच्छुन संस्थापक सेयरधनीले न्यूतम १६० रुपैयाँलाई आधार मानेर ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह