Logo

मुख्य समाचार

२३ अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ५ जेष्ठ २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले ओरालो लोगेको छ । नेप्से २३.५१ अंक घटेर २ हजार २५० विन्दूमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ८३, फाइनान्स ४१, होटल तथा पर्यटन २१, जलविद्युत् ४४, जीवन बीमा १७२, उत्पादन ४४, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १४३, अन्य १८ र ब्यापार उपसमूह २४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीको सेयर ७.४ प्रतिशतले बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर ७ प्रतिशतले घटेको छ । यस दिन २१९ कम्पनीको ३७ लाख कित्ता सेयर १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह