Logo

बिजनेस होम

बतासको इस्टर्न एजेन्सिजलाई भोल्भो आइसर बेस्ट सर्भिस डिष्ट्रब्युटर्स उपाधी


GDP Nepal
   १ श्रावण २०७९, आइतबार


काठमाडौं । बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सिजले भोल्भो आइसर बेस्ट सर्भिस डिष्ट्रब्युटर्स २०२२ उपाधि प्राप्त गरेको छ ।

भोल्भो आइसर कमर्सियल भेहिकलको अन्तर्राष्ट्रिय सम्मेलनमा इष्टर्न एजेन्सीजले यो उपाधी प्राप्त गरेको हो । सम्मेलन भियतनानको चिमुन सहरमा भएको थियो ।

कार्यक्रममा बतास अर्गनाइजेसन तथा इस्टर्न एजेन्सीजका अध्यक्ष आनन्द राज बतास र सञ्चालक सुलभ बतासले उक्त अवार्ड ग्रहण गरे ।

सम्मेलनमा संसारभरीका कूल ४ सय डिष्ट्रिब्युटर्सको उपस्थिति थियो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह