Logo

बैंक / बिमा /शेयर

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रि खुला


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


सिन्धु विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

उक्त समयमा पनि हाल कायम संस्थापक सेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने सो बैंकले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह