Logo

कर्पोरेट-बजार

तोलामा ८ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २३ भाद्र २०७९, बिहिबार


आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन पतितोला ८०० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८०० रुपैयाँले बढेसँगै ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह