Logo

घुमफिर

मनास्लुमा हिमपहिरो


GDP नेपाल
   १० आश्विन २०७९, सोमबार


सोमबार मनास्लु हिमालमा हिमपहिरो गएको छ ।

पर्यटन विभागका अनुसार हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो । हालसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको विभागले जनाएको छ । पहिरोमा परि केही व्यक्ति भने घाइते भएको हुन सक्ने आँकलन गरिएको छ ।

विभागका अनुसार घाइते तथा केही समस्या आइपरेको अवस्थामा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली तयारी अवस्थामा राखिएको बताइएको छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह