Logo

बैंक / बिमा /शेयर

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १ कार्तिक २०७९, मंगलबार


मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रिमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

सेयरको मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम १० कित्ता लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह