Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंकको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ कार्तिक २०७९, सोमबार


एनसीसी बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्रमा एनसीसीको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह