Logo

बैंक / बिमा /शेयर

नेपाल इन्भेष्टमेण्ट बैंकले पुस ७ गते डाक्यो साधारण सभा


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


नेपाल इन्भेष्टमेण्ट बैंकले साधारण सभा डाकेको छ । सञ्चालक समितिको बैठकले पुस ७ गते ३६ औँ वार्षिक साधारण सभा डाकेको हो ।

उक्त साधारण सभाले यसअघि नै सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर २१ गतेदेखि साधारण सभा नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह