Logo

सेयर बजार

सेयर बजारमा हरियाली, २७ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २८ चैत्र २०७९, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २७.३१ अंकले बढेर एक हजार ८७१.३३ विन्दुमा पुगेको छ । 

बैंकिङ १६, विकास बैंक ७९, फाइनान्स ३७, होटल तथा पर्यटन ५३, जलविद्युत् ३७, जीवन बीमा ८६, उत्पादन १३९, लघुवित्त ४९, निर्जीवन बीमा ६२ र अन्य १७ र ब्यापार उपसमूह २१ अंकले बढेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशत र आर्दश लघुवित्तको सेयर साढे नौ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज सानिमा मिडल तमोरको सेयर साढे ३ प्रतिशतले घटेको छ ।

यस दिन २६२ कम्पनीको ३३ लाख १५ हजार कित्ता सेयर ९४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह