Logo

मुख्य समाचार

दोहोरो अंकले घटेको सेयर बजारमा ४ अर्ब ११ करोडको कारोबार


GDP नेपाल
   ५ असार २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २६.५६ अंकले घटेर दुई हजार ०६४.८३ विन्दुमा पुगेको छ । 

बैंकिङ ०.८९, विकास बैंक ५९, फाइनान्स ६७, होटल तथा पर्यटन ४८, जलविद्युत ६५, जीवन बीमा ३१३, माइक्रोफाइनान्स ८३, निर्जीवन बीमा २६१ र अन्य उपसमूह ३७ अंकले घटेको छ । यस्तै, उत्पादन ९ र ब्यापार उपसमूह ०.२४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सिटी होटल र बीपीडब्लू लघुवित्तको सेयर १० प्रतिशते बढेको छ ।

यस दिन २६८ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ४ अर्ब ११ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह