Logo

सेयर बजार

१२ अंकले बढ्यो नेप्से, दुई अर्ब ५७ करोडको कारोबार


GDP नेपाल
   १९ असार २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से १२.७३ अंकले घटेर दुई हजार ०८८.७० विन्दुमा पुगेको छ । 

बैंकिङ १, विकास बैंक ३१, फाइनान्स ३५, जलविद्युत् ३, जीवन बीमा ३०, उत्पादन ४०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ७८, अन्य २४, ब्यापार उपसमूह १५ र होटल तथा पर्यटन उपसमूह १३३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सिटी होटलको सेयर ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज बीपीडब्लु लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २८२ कम्पनीका ६४ लाख कित्ता सेयर २ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह