Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, २९ अंकले घट्यो नेप्से


GDP नेपाल
   १७ भाद्र २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २९.८१ अंकले घटेर एक हजार ९६०.७८ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जी र सिटी होटलको सेयर १० प्रतिशत घट्यो । समग्रमा बजार घटेपनि आज थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

यस दिन २७६ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह