Logo

मुख्य समाचार

झण्डै २९ अंकले घट्यो सेयर बजार, एक अर्ब १५ करोडको कारोबार


GDP नेपाल
   २१ भाद्र २०८०, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से २८.९२ अंकले घटेर एक हजार ९३२.४५ विन्दुमा पुगेको छ ।

बैंकिङ १३, विकास बैंक ४४, फाइनान्स १९, होटल तथा पर्यटन ९३, जलविद्युत् ५०, जीवन बीमा १५०, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १४१, अन्य २९, उत्पादन ८० र व्यापार उपसमूह १२ घटेको छ ।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावरको सेयर साढे नौ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज शुभम् पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७६ कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह