Logo

मुख्य समाचार

सेयर बजारमा तेस्रो सर्किट ब्रेक, कारोबार बन्द


GDP नेपाल
   २४ मंसिर २०८०, आइतबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से ६ प्रतिशतले बढेर तेस्रो पटक सर्किट ब्रेक लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

१११ अंकले बढेको सेयर बजारमा ४८ करोडको कारोबार भएको छ । 

आइतबार कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेको बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो। यस्तै, दोस्रो पटक खुलेको बजार २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लागेको थियो ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह