Logo

सेयर बजार

३६ अंकले बढेको सेयर बजारमा ४ अर्ब ६७ करोडको कारोबार


GDP नेपाल
   २३ पुस २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से ३६.५७ अंकले बढेर दुई हजार ०५९.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ८८, होटल तथा पर्यटन ८८, हाइड्रोपावर समूह ६९ फाइनान्स ४४, लगानी २, जीवन बीमा ३९२, उत्पादन ३३, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १५५, अन्य ३८ र ब्यापार समूह २८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सिंगाटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिना कृषी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा आज बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंको सेयर झण्डै साढे ५ प्रतिशतल घटेको छ ।

यसदिन ३०९ कम्पनीको एक करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह