Logo

मुख्य समाचार

१२ अंकले घटेको सेयर बजारमा ९ अर्ब ७६ करोडको कारोबार


GDP नेपाल
   ३ माघ २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर दुई हजार १६३.०६ विन्दुमा पुगेको छ ।

फाइनान्स ६७, हाइड्रोपावर समूह ७७, लगानी १, जीवन बीमा १३२, उत्पादन १२०, निर्जीवन बीमा ३२, होटल तथा पर्यटन ८० र ब्यापार समूह ४७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य उपसमूह ३२ अंकले घटेको छ ।

आज इष्टर्न हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०० कम्पनीको तीन करोड ३५ लाख कित्ता सेयर ९अर्ब ७६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह