Logo

मुख्य समाचार

आइपीओ जारी गर्दै कैलाश हेलिकप्टर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


GDP नेपाल
   ४ माघ २०८०, बिहिबार


कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह