Logo

सेयर बजार

सेयर बजारमा झिनो अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार


GDP नेपाल
   ९ माघ २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ०.४० अंकले घटेर दुई हजार ०९८.२९विन्दुमा पुगेको छ ।

बैंकिङ ४, जीवन बीमा ७१, उत्पादन १३, माइक्रोफाइनान्स ४, फाइनान्स ५, हाइड्रोपावर १५ र ब्यापार यपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज विकास बैंक ३, निर्जीवन बीमा ८०, होटल तथा पर्यटन २५६ र अन्य उपसमूह ९ अंकले बढेको छ ।

आज मिड सोलु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ६.२० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१० कम्पनीको एक करोड १८ लाख कित्ता सेयर ४ अर्ब २९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह