Logo

सेयर बजार

दोहोरो अंकले बढेको सेयर बजारमा ३ अर्ब ८३ करोडको कारोबार


GDP नेपाल
   १४ माघ २०८०, आइतबार


बिहिबार सेयर बजार परिसूचक नेप्से १०.३७ अंकले बढेर दुई हजार ०९४.४६ विन्दुमा पुगेको छ ।

विकास बैंक ४९, फाइनान्स १४, जीवन बीमा ५३, निर्जीवन बीमा ५७, माइक्रोफाइनान्स २०, हाइड्रोपावर ३४, ब्यापार ५ र अन्य उपसमूह २२ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, उत्पादन २८ र होटल तथा पर्यटन उपसमूह १०४ अंकले घटेको छ ।

आज मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज चन्द्रागिी हिल्सको सेयर सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ ।

यस दिन ३०६ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ३ अर्ब ८३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह