Logo

मुख्य समाचार

सेयर बजारमा २१ अंकको गिरावट, ५अर्ब २९ करोडको कारोबार


GDP नेपाल
   १७ माघ २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से २१.६७ अंकले घटेर दुई हजार ०९७.९३ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ७९, जीवन बीमा १४७, हाइड्रोपावर ३८, होटल तथा पर्यटन ११४, ब्यापार ४९, अन्य ११, फाइनान्स ३४, निर्जीवन बीमा ११६ र माइक्रोफाइनान्स उपसमूह ४० अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने ८ अंकले बढेको छ ।

आज मेन्टियाम हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ५.८७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सामलिङ पावर कम्पनीको सेयर ९.८७ प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको एक करोड ४७ लाख कित्ता सेयर ५अर्ब २९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह