Logo

मुख्य समाचार

३० अंकले घट्यो सेयर बजार, ४ अर्ब १८ करोडको कारोबार


GDP नेपाल
   १८ माघ २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ३०.९२ अंकले घटेर दुई हजार ०६७.०१ विन्दुमा पुगेको छ ।

बैंकिङ १४, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ६२, जीवन बीमा १३६, उत्पादन ७८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा १२५, अन्य ३६ र ब्यापार ०.४७ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह भने ३ अंकले बढेको छ ।

आज सामलिङ पावरको सेयर सबैभन्दा धेरै ९.४२ प्रतिशतले घटको छ । समग्रमा बजार घटे पनि आज समाज लघुवित्तको सेयर ६.१ प्रतिशतले बढेको छ ।

यस दिन ३०९ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर ४ अर्ब १८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह