Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, २ अर्ब ८४ करोडको कारोबार


GDP नेपाल
   २४ माघ २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ४.९२ अंकले बढेर दुई हजार ०९०.६४ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १२, होटल तथा पर्यटन ८१, हाइड्रोपावर २४ र जीवनबीमा उपसमूह १३६ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ४२, अन्य २८, ब्यापार समूह ३, फाइनान्स ०.७२, उत्पादन १० र माइक्रोफाइनान्स ०.१८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै गूरासँ लघुवित्त, समाज लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको ७७ लाख कित्ता सेयर २ अर्ब ८४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह