Logo

मुख्य समाचार

२६ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार


GDP नेपाल
   १३ फाल्गुन २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से २६.८१ अंकले घटेर एक हजार ९७९.०२ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ४१, होटल तथा पर्यटन ७८, हाइड्रोपावर ६२, जीवन बीमा ५३, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ५९, ब्यापार ३१, र अन्य उपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज उत्पादन ४८ र फाइनान्स उपसमूह २५ अंकले बढेको छ ।

आज समाज लघुवित्त र मोलुङ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१७ कम्पनीको ८५ लाख कित्ता सेयर ३ अर्ब ८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह