Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्बको कारोबार


GDP नेपाल
   १४ फाल्गुन २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से १३.२८ अंकले बढेर एक हजार ९९२.३० विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक २१, होटल तथा पर्यटन ७३, हाइड्रोपावर ३४, जीवन बीमा ३१, निर्जीवन बीमा २३, ब्यापार ३५, अन्य १२ र उत्पादन १५१ अंकले बढेको छ । त्यस्तै आज फाइनान्स ४ र माइक्रोफाइनान्स २ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१४ कम्पनीको ५९ लाख कित्ता सेयर २ अर्बमा कारोबार भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह