Logo

मुख्य समाचार

९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम खुम्चियो


GDP नेपाल
   १५ फाल्गुन २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ९.३४ अंकले बढेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, निर्जीवन बीमा ७७, ब्यापार २९, उत्पादन २१७, र माइक्रोफाइनान्स १२ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन २, जीवन बीमा ८, अन्य ०.९१ र फाइनान्स ५ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल बालाजु र बिपिडब्ल्यू लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज चिरख्वा हाइड्रोपावरको सेयर ५ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ५२ लाख कित्ता सेयर १ अर्ब ८६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह