Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, २ अर्ब ८८ करोडको कारोबार


GDP नेपाल
   ५ चैत्र २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से ३.२७ अंकले बढेर दुई हजार ०७३.५३ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ४७, हाइड्रोपावर ४, ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, फाइनान्स २० र विकास बैंक उपसमूह ५२ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.३७, निर्जीवन बीमा ११ र उत्पादन उपसमूह ५७ अंकले घटेको छ ।

आज गुर्खाज् फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मानुषी लघुवित्तको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०३ कम्पनीको ७४ लाख कित्ता सेयर २ अर्ब ८८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह