Logo

मुख्य समाचार

सामान्य अंकले घटेको सेयर बजारमा ३ अर्ब ४९ करोडको कारोबार


GDP नेपाल
   ७ चैत्र २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले घटेर दुई हजार ०६३.९५ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ३०, हाइड्रोपावर ८, अन्य ११, विकास बैंक १४, बैंकिङ १, निर्जीवन बीमा ०.३१ र उत्पादन ९९, जीवन बीमा ५३ र फाइनान्स उपसमूह १० अंकले घटेको छ । त्यस्तै, ब्यापार २ र माइक्रोफाइनान्स उपसमूह ९९ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै ९.३२ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज गूर्खा फाइनान्स र बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०५ कम्पनीको ९४ लाख कित्ता सेयर ३ अर्ब ४९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह