Logo

सेयर बजार

सेयर बजारमा १५ अंकको गिरावट, ४ अर्ब ३१ करोडको कारोबार


GDP नेपाल
   ८ चैत्र २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से १५.३७ अंकले घटेर दुई हजार ०४८.५७ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ५२, हाइड्रोपावर २१, अन्य १४, विकास बैंक १८, बैंकिङ ७, निर्जीवन बीमा ८९, उत्पादन ४, जीवन बीमा ८६, फाइनान्स ३ र माइक्रोफाइनान्स उपसमूह ५३ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमहूह भने १८ अंकले अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ०क करोड ८५ लाख कित्ता सेयर ४ अर्ब ३१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह