Logo

सेयर बजार

सेयर बजारमा १७ अंकको गिरावट, २ अर्ब ४८ करोडको कारोबार


GDP नेपाल
   १२ चैत्र २०८०, सोमबार


सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेर दुई हजार ०३१.५५ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर २७, अन्य ९, विकास बैंक ६०, बैंकिङ १३, निर्जीवन बीमा ८२, जीवन बीमा १००, फाइनान्स १६ र माइक्रोफाइनान्स उपसमूह ९० अंकले घटेको छ । त्यस्तै, ब्यापार ८, होटल तथा पर्यटन २३ र उत्पादन उपसमूह १४७ अंकले बढेको छ ।

आज सबैभन्दा किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०४ कम्पनीको ७० लाख कित्ता सेयर २ अर्ब ४८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह