Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, नेप्से १६ अंकले घट्यो


GDP नेपाल
   ३ बैशाख २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.८२ अंकले घटेर दुई हजार ००६.५२ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक २२, जीवन बीमा ३४, निर्जीवन बीमा ५१, अन्य २३, होटल तथा पर्यटन ५८, र उत्पादन १०७, फाइनान्स ३३, हाइड्रोपावर २४, माइक्रोफाइनान्स २० र ब्यापार उपसमुह १० अंकले घटेको छ ।

आज गुराँस लघुवित्त र दोल्ती पावरको को सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेरको छ । समग्रमा बजार घटेको पनि आज मेन्छियाम हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धरैले बढेको छ ।

यस दिन ३१४ कम्पनीको ७२ लाख कित्ता सेयर २ अर्ब ७९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह