Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब २५ करोडको कारोबार


GDP नेपाल
   ९ बैशाख २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १२.२९ अंकले बढेर एक हजार ९८४.४३ विन्दुमा पुगेको छ ।

विकास बैंक ४, जीवन बीमा ४१, निर्जीवन बीमा ९६, अन्य १५, होटल तथा पर्यटन १५, उत्पादन १२३, फाइनान्स ९, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ३१ र ब्यापार उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ उपसमूह भने ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर ९.८८ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज पिपुल्स पावरको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ ।

यस दिन ३१० कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब २५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह