Logo

मुख्य समाचार

सेयर बजारमा १५ अंकको गिरावट, २ अर्बको कारोबार


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.४१ अंकले घटेर एक हजार ९६९.०२ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३७, जीवन बीमा ७९, निर्जीवन बीमा ५६, अन्य ८, होटल तथा पर्यटन १७, उत्पादन ७९, फाइनान्स ४१, हाइड्रोपावर २२, माइक्रोफाइनान्स ३८ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज पिपुल्स पावरको सेयर झण्डै साढे ७ प्रतिशतले बढेको छ ।

यस दिन ३२० कम्पनीको ५६ लाख कित्ता सेयर २ अर्ब ५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह