Logo

मुख्य समाचार

नेप्सेमा सामान्य अंकको गिरावट, साढे आठ अर्बको कारोबार


GDP नेपाल
   ५ जेष्ठ २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २.७९ अंकले घटेर दुई हजार ६०९.०५ विन्दुमा पुगेको छ ।



बैंकिङ १, विकास बैंक ११९, फाइनान्स ११, हाइड्रोपावर ४७ जीवन बीमा ८९ , उत्पादन २४, निर्जीवन बीमा १०९ र व्यापार उपसमूह ११७ घटेको छ ।
त्यस्तै आज होटल तथा पर्यटन ७६, माइक्रोफाइनान्स ५६ र अन्य उपसमूह ९४ अंकले बढेको छ ।


आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर साढे ८.७१ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज
ओम मेगाश्रीको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३०९ कम्पनीको एक करोड ७९ लाख कित्ता सेयर ८ अर्ब ५० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह