Logo

मुख्य समाचार

सेयर बजारमा १९ अंकको वृद्धि, ७ अर्ब ३५ करोडको कारोबार


GDP नेपाल
   ६ जेष्ठ २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.३० अंकले बढेर दुई हजार ६२८.३६ विन्दुमा पुगेको छ ।




बैंकिङ १५, विकास बैंक ९९, फाइनान्स १६, हाइड्रोपावर ३२, जीवन बीमा ५४ , उत्पादन २०, निर्जीवन बीमा १३७, माइक्रोफाइनान्स ६, अन्य १० र व्यापार उपसमूह २४ अंकले बढेको छ ।
त्यस्तै आज होटल तथा पर्यटन ८६ अंकले घटेको छ ।



आज सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ओम मेगाश्रीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३२४ कम्पनीको एक करोड ६२ लाख कित्ता सेयर ७ अर्ब ३५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह