Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४९ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ७ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा पुगेको छ ।





बैंकिङ २५, विकास बैंक १५७, फाइनान्स ५८, होटल तथा पर्यटन २३६, हाइड्रोपावर ८४, जीवन बीमा १७६ , उत्पादन १३४, निर्जीवन बीमा २१५, माइक्रोफाइनान्स ५३, अन्य १९ र व्यापार उपसमूह ६४ अंकले बढेको छ ।



आज सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ओम मेगाश्रीको सेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज विन नेपाल लघुवित्तको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।



यस दिन ३१० कम्पनीको एक करोड ६८ लाख कित्ता सेयर ७ अर्ब ३१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह