Logo

कर्पोरेट-बजार

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १२ जेष्ठ २०८२, आइतबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार  छापावाल सुन तोलामा १ लाख ९० हजारले  रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १२ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह