Logo

मुख्य समाचार

सेयर बजारमा २२.३५ अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार


GDP नेपाल
   २३ असार २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २२.३५ अंकले घटेर दुई हजार ६८४.०१ विन्दुमा पुगेको छ ।







बैंकिङ ११, विकास बैंक ४५, फाइनान्स ९६, हाइड्रोपावर ३६, जीवन बीमा १२४, उत्पादन ८९, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा ८४, अन्य ३ र व्यापार उपसमूह ५२ अंकले घटेको छ ।
त्यस्तै, आज होटल तथा पर्यटन उपसमूह ४१ अंकले बढेको छ ।




आज राप्ती हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि
आज माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर ६.५६ प्रतिशतले बढेको छ ।



यस दिन ३११ कम्पनीको एक करोड ९४ लाख कित्ता सेयर ८ अर्ब ३७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह