Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ९ अर्ब ४१ करोडको कारोबार


GDP नेपाल
   ३१ असार २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३४.४६ अंकले बढेर दुई हजार ७६०.१७ विन्दुमा पुगेको छ ।













बैंकिङ २६, विकास बैंक ६९, फाइनान्स ४५, होटल तथा पर्यटन ६४, हाइड्रोपावर ६०, जीवन बीमा ९०, उत्पादन ६३, माइक्रोफाइनान्स ६४, निर्जीवन बीमा ९५, अन्य १२ र व्यापार उपसमूह ३५ अंकले बढेको छ ।



आज सुपर मादी हाइड्रोपावरको सेयर ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि
आज भगवती हाइड्रोपावरको सेयर ४.६४ प्रतिशतले घटेको छ ।









यस दिन ३१७ कम्पनीको दुई करोड ६५ लाख कित्ता सेयर ९ अर्ब ४१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३१ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह