काठमाडौं । आजबाट तेस्रो तिहार फ्लोरा एक्स्पो-२०८२ सुरु भएको छ ।
मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिएको छ ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको यो एक्स्पो कार्तिक १ गतेसम्म ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ चल्ने छ ।











प्रतिक्रिया