काठमाडौं । सरकारले चालू आर्थिक वर्ष अर्थात २०७७–७८ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ । जेठ १५ मा आएको बजेटले तोकेको यो लक्ष्य पूरा हुन सम्भव रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बारम्बार दावी गर्दै आएका छन् । तर, नेपालको प्रमुख विकास साझेदार विश्व बैंकले यस वर्ष २.१ प्रतिशत मात्र आर्थिक वृद्धि…