काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्लानगर क्षेत्रबाट दुई उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । महासंघको विधान संशोधन सुझाव समितिले बिहीबार प्रतिवेदन बुझाउँदै जिल्लानगरको हिस्सा ५० प्रतिशत रहेको भन्दै दुई उपाध्यक्ष राख्ने प्रस्ताव गरेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नराख्ने सुझाव पनि दिइएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने सुझाव समितिको छ । कार्यकाल पनि…