काठमाडौं । गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवै लगानीमा उभार आएको छ । उद्योग विभागका अनुसार कूल लगानी प्रतिवद्धता ११९.८७ प्रतिशत र यसमध्ये वाह्य लगानी प्रतिवद्धता ६८.८४ प्रतिशतले बढेको छ । विभागका अनुसार गत आव (२०७८–७९)मा ३ खर्ब ४३ अर्ब कूल लगानी प्रतिवद्धता प्राप्त भएको छ । अघिल्लो वर्ष (२०७७–७८)मा १ खर्ब ५६ अर्बको…